Sanjeev Shrestha

Nepal FlagNepali Time:

Friday, 30 September 2011

Prime Minister Baburam & His Teacher

Thursday, 15 September 2011

3M generation in Napali +2 students



Sunday, 11 September 2011

नेपालमाथि नाकाबन्दी लगाउने अमेरिकी प्रस्ताव भारतद्वारा अस्वीकार :

नेपालमाथि नाकाबन्दी लगाउने अमेरिकी प्रस्ताव भारतद्वारा अस्वीकार

Sunday, 4 September 2011

मन्त्री परिषद विस्तार, १३ जनाले मन्त्रीले सपथ लिए


 प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज मन्त्री मण्डलको विस्तार गरेका छन् । विस्तारसँगै माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ मन्त्रीले आइतबार साँझ शपथ लिएका छन् । माओवादीका ६ र मोर्चाका ७ मन्त्रीले शपथ लिएका हुन् ।

भदौ ११ गते प्रधानमन्त्रीमा निर्वाचित भट्टराईले १२ गते सपथ लिनुका साथै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान तथा गृहमन्त्री नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री भट्टराईले राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सपथ गराएका हुन् ।
नवनियुक्त १३ मन्त्रीसहित मन्त्रिमण्डलमा प्रधानमन्त्री र दुई उपप्रधानमन्त्री गरेर अब मन्त्रीको सङ्ख्या १५ पुगेको छ।

थप भएका मन्त्रीहरुमा उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, ऊर्जामा पोष्टबहादुर बोगटी, अर्थमा वर्षमान पुन, स्थानीय विकासमा टोपबहादुर रायमाझी, युवा तथा खेलकुदमा कमला रोका र भूमिसुधार तथा व्यवस्थामा प्रभु साह छन्।

त्यस्तै सूचना तथा सञ्चारमा जयप्रकाशप्रसाद गुप्ता, कृषि तथा सहकारीमा नन्दनकुमार दत्त, भौतिक योजना तथा निर्माण र कानुन तथा न्यायमा हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसङ्ख्यामा राजेन्द्र महतो, सिँचाइ र महिला, बालबालिका तथा समाजकल्याणमा महेन्द्रप्रसाद यादव, बिनाविभागीयमा राजलाल यादव र वन तथा भूसंरक्षणमा मोहम्मद वकिल मुसलमानले  

सपथ लिएका छन् /
    

Saturday, 3 September 2011

आफ्नै छोरीलाई बलात्कार गर्ने पापी बाबु !!

click here

Favorite Program


  1. Teej Songs-2011
  2. Jhayai Kuti Jhyai-2nd Sep
  3. Tito Satya-1st Sep
  4. Mero Katha Mero Geet-Dear Kalyan
  5. Lok Thatta-31 Aug

Meri Bassai -3rd Sep

click here Meri Bassai

मिस नेपाल २०११ मलिन जोशी संगको कुराकानी

मिस नेपाल २०११ मलिन जोशी संगको कुराकानी 

प्रधानमन्त्री डा. भट्टराईले आफ्नो सम्पत्ति विवरण बुझाए:


प्रधानमन्त्री डा. भट्टराईले आफ्नो सम्पत्ति विवरण बुझाए:




 प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सम्पत्ति विवरण मन्त्रिपरिषद कार्यालयलाई बुझाएका छन् । उनले आफ्नो नाममा नगद चार लाख बैंकमा रहेको र गोरखा जिल्ला खोप्लाङ ४ मा करिब दुई रोपनी बाँझो जग्गा रहेको विवरण मन्त्रीपरिषदमा बुझाएका हुन् ।


आफ्नो नाममा रहेको चार लाख मन्त्री तथा सभासदको वेतन र भत्ताबाट बचत रहेको विवरण पनि भट्टराईले देखाएका छन् । उनले खोप्लाङमा करिब दुई रोपनी पाखो बाँझो जग्गा आफ्नो नाममा रहेको तर सो जग्गा बेच्ने क्रममा लालपुर्जा खाली राख्नु हुन्न भनी छाडिएको विवरण उल्लेख गरेका छन् । उनले पार्टीको स्करपियो गाडी प्रयोग गर्ने गरेको पनि देखाएका छन् । प्रधानमन्त्री भट्टराईले आफुसँग सुन, चाँदी, ऋण, पशु तथा पशुधन, कुनै पनि कम्पनीको सेयर र घर नभएको विवरण दिएका छन् ।


प्रधानमन्त्री भट्टराईले जनविद्रोहकालमा पार्टी निर्णय अनुसार आफ्नो नामको सबै सम्पत्ति बेचेर पार्टी काममा लगाएको जनाएका छन् । उनले छोरीको नाममा रहेको अचल सम्पत्तिको विवरण पनि सार्वजनिक गरेका छन् । प्रधानमन्त्री डा. भट्टराईले छोरी मानुषी यमी भट्टराईको नाममा राष्ट्रिय वाणिज्य बैंकमा नगद १० लाख राखेका छन् ।



पत्नी हिसिला यमीको घर बेचेर छोरीलाई अंशका रुपमा दिएको तथा जनयुद्धकालमा उनका ठूली आमाले सहयोगस्वरुप दिएको रकमबाट १० लाख जम्मा पारी बैंकमा राखिदिएको विवरण प्रधानमन्त्रीले खुलाएका छन् । गोरखाको खोप्लाङ गाविसमा सात रोपनी १२ आना एक दाम खेत र करिब १० रोपनी पाखो पिताले नातिनी मानुषीका नाममा बकसपत्र गरी दिएको विवरण पनि प्रधानमन्त्रीले सार्वजनिक गरेका छन् ।

Thursday, 1 September 2011

Salman's BodyGuard Has Bang on Box office ,It's created new record on box office








MUMBAI: Salman Khan's Bodyguard has shattered all previous opening day collections' records.

The movie opened in India on Wednesday and has seen net box office collections of approximately Rs 215.1 million (Rs 21.51 crore), which is the highest ever. Bodyguard has broken the opening day collections record of Dabangg's Rs 145 million by leaps and bounds. Khan's previous release Ready saw opening day collections of approximately Rs 130 million (Rs 13 crore), which is the same as that of 3 Idiots.

The net collections of Bodyguard across major territories is as follows:

  • Mumbai - Rs 72 million (Rs 7.20 crore)
  • Delhi/UP - Rs 42 million (Rs 4.20 crore)
  • Nizam/Mysore - Rs 22.7 million (Rs 2.27 crore)
  • CP/CI - Rs 21.6 million (Rs 2.16 crore)
  •  Punjab - Rs 18.7 million (Rs 1.87 crore)
  • Bengal - Rs 12.7 million (Rs 1.27 crore)
  • Rajasthan - Rs 11.7 million (Rs 1.17 crore)
  • Others - Rs 13.7 million (Rs 1.37 crore)
The movie has been received well across multiplexes and single screens in most territories.